ICT News  


नेपाल भित्रियो आइफोन १५ का विभिन्‍न सिरिज

539

काठमाडौं । नेपालमा पनि आइफोन १५ सिरिजको बिक्री खुलेको छ। नेपालमा आइफोन १५ (१२८ जीबी) को मूल्य १ लाख ५७ हजार ५ सय रुपैयाँ तोकिएको छ।

आइफोन १५ (२५६ जीबी) को १ लाख ७६ हजार ५ सय रुपैयाँ, ५१२ जीबीको २ लाख १४ हजार ५ सय रुपैयाँ पर्नेछ। यस्तै, आइफोन १५ प्लस १२८ जीबीको १ लाख ७६ हजार ५ सय रुपैयाँ, २५६ जीबीको १ लाख ९५ हजार ५ सय रुपैयाँ र ५१२ जीबीको २ लाख ३३ हजार ५ सय रुपैयाँ पर्ने नेपालका लागि एप्पलको आधिकारिक बिक्रेता इभलुसन ट्रेडिङले जनाएको छ।

त्यसैगरी, आइफोन १५ प्रो १२८ जीबीको १ लाख ९५ हजार ५ सय रुपैयाँ, २५६ जीबीको २ लाख १४ हजार ५ सय रुपैयाँ, ५१२ को २ लाख ५३ हजार रुपैयाँ र १ टीबीको २ लाख ९० हजार ५ सय रुपैयाँ पर्ने कम्पनीले जनाएको छ।

आइफोन १५ प्रो म्याक्स २५६ जीबीको २ लाख ३३ हजार ५ सय रुपैयाँ, ५१२ जीबीको २ लाख ७१ हजार ५ सय रुपैयाँ र १ टीबीको ३ लाख ९ हजार ५ सय रुपैयाँ पर्ने कम्पनीले जनाएको छ।

सम्बन्धित समाचार

भिभो वाई ३३ एस बजारमा उपलब्ध

काठमाडौं, १९ जेठ । भिभो वाई श्रृंखलाको पोर्टफोलियोको सबैभन्दा पछिल्लो संस्करण भिभो वाई३३एस ले डिजाइन, क्यामेरा, स्टोरेज र ब्याट्री भएको सो फोनका केहि बजारमा उपलब्ध रहेको छ । वाई३३एसले मिड–रेन्ज सेगमेन्टमा उपभोक्ताको अपेक्षा

Must View