ICT News  


चन्द्रागिरी नगरपालिका वडा नम्बर २  मा साईबर अपराध  सम्बन्धी  चेतनामुलक कार्यक्रम आयोजना 

1.2K

काठमाडौं  । चन्द्रागिरी नगरपालिका को वडा नम्बर २ मा एक दिने साईबर अपराध सम्बन्धी चेतनामुलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।   वडा नं २  का वडा अध्यक्ष गोपी सुर्खेतीले साइबर अपराध सम्बन्धी चेतना सबैमा हुनु पर्ने बताउदै सस्थाले यस्तो किसिमको कार्यक्रममा जोड दिनु पर्ने र स्थानीय निकायले पनि यसलाई साथ सहयोग गर्नु पर्ने बताउनु भयो ।

सूचना प्रविधिको बढ्दो प्रयोगले  निम्त्याएको साइबर अपराध र यसबाट आम उपभोक्ता कसरी बच्ने भन्ने बारेको ज्ञान दिने उद्देश्यले संस्थाले प्रशिक्षण दिईएको सस्थाको सल्लाहाकार राजेश्वरी श्रेष्ठले बताउनु भयो ।  कार्यक्रममा थानकोट प्रहरी बृत्तका प्रहरी नायब नीरिक्षक प्रेम अधिकारी वडाका जनप्रतिनिधिहरु, कर्मचारीहरु, र वडामा कार्यरत स्वास्थ्य स्वयंसेविकाहरुको उपस्थिति थियो। 

कार्यक्रम आईसीटी पत्रकार  विकास मन्चको आयोजनामा चन्द्रागिरी नगरपालिका को वडा नम्बर २ को सहयोगमा भएको हो । 

सम्बन्धित समाचार

भिभो वाई ३३ एस बजारमा उपलब्ध

काठमाडौं, १९ जेठ । भिभो वाई श्रृंखलाको पोर्टफोलियोको सबैभन्दा पछिल्लो संस्करण भिभो वाई३३एस ले डिजाइन, क्यामेरा, स्टोरेज र ब्याट्री भएको सो फोनका केहि बजारमा उपलब्ध रहेको छ । वाई३३एसले मिड–रेन्ज सेगमेन्टमा उपभोक्ताको अपेक्षा

Must View