नागरिक पोष्ट News

Wednesday, 08 January, 2025 | २४ पैष २0८१ , बुधबार

सर्लाहीको बरहथवामा एक प्रदर्शनकारीको मृत्यु भएपछि कर्फ्यू जारी

काठमाडौँ । सर्लाहीको बरहथवामा एक प्रदर्शनकारीको मृत्यु भएपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । सोहि नगरपालिका ६ का ३० वर्षीय जयशंकर साहको मृत्यु भएपछि स्थानीय प्रशासनले कर्फ्यू जारी गरेको हो । बरहथवा नगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी ढुङ्गामुढा प्रहार, उच्छृङ्खल गतिविधि लगायतका विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिमलाई हेर्दै प्रशासनले कार्फ्यू लगाएको हो । नगर अस्पतालालई प्रदेश अस्पतालमा हस्तान्तरण गर्ने कि नगर्ने भन्ने विषयमा विवाद हुँदै आएको

करण चौधरीको नेतृत्वमा नाडाको नयाँ कार्यसमिति चयन

काठमाडौं ।  व्यवसायी करण चौधरीको नेतृत्वमा नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालको नयाँ कार्यसमिति बनेको छ । काठमाडौँमा सम्पन्न नाडाको ४७ औँ वार्षिक साधारण सभाले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको हो । नाडामा अध्यक्ष सहित १७ जना सदस्य चयन भएका छन् । साथै, सातै प्रदेशबाट थप १/१ जना संस्थागत सदस्य पनि बनेका छन् ।  नयाँ कार्य समितिको कार्यकाल २ वर्षको हुनेछ । साधारण सभामा नाडाका अध्यक्ष ध्रुव थापाले नयाँ कार्यसमितिलाई जिम्मेवारी पनि हस्तान्तरण गरेका छन् । अब नाडाको विधानअनुसार नयाँ कार्य समितिले नै महासचिव लगायतका पदाधिकारी

समचार सबै

राष्ट्रिय विभूति अरनिकोको स्मृति दिवसमा पन्ध्रजना

काठमाडौँ   । राष्ट्रिय विभूति अरनिकोको स्मृति दिवस एवं नेपाल व्यवसायिक  कलाकार सङ्घ(क्यान)को २९ औं स्थापना दिवसको अवसरमा कला समिक्षक र कलाकारहरू पन्ध्रजना सम्मानित एवं पुरस्कृत हुनुभएको छ ।  सो सङ्घद्वारा सोमवार राजधानीमा आयोजित कार्यक्रममा वरिष्ठ कलाकार हरिप्रसाद शर्मालाई सुरेन्द्र प्रधान दीर्घ कला–साधक पुरस्कार राशी २५ हजार रूपियाँसहित सम्मानित गरिएको थियो ।  क्रोधकला शिरोमणि पुरस्कारबाट सन्तकुमार शाक्यलाई २० हजार रूपियाँसहित र  कलाकार प्रकाश थापा ‘प्रथा’लाई पन्ध्रहजार रूपियाँसहित पुरस्कृत गरिएको छ ।  त्यसैगरी

मनोरञ्जन सबै

दाङबोला ग्युई ठिम तामाङ संघको आयोजनामा`ल्हाेछार शुभकामना

काठमाडौं । दाङबोला ग्युई ठिम तामाङ संघको आयोजनामा ल्होछार शुभकामना तथा बृहत् साँस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ ।  गोकर्णेश्वर नगरपालिकाको सहकार्यमा आगामी माघ २० गते शनिबार दिउँसो १ बजे नयाँबस्तीस्थित होटल सन्बिमा ल्होछारको अवसरमा शुभकामना तथा बृहत सांस्कृतिक कार्यक्रम हुने संघका अध्यक्ष निक्मार तामाङले जानकारी दिए। बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाई मन्त्री तीर्थ लामाले उद्घाटन गर्ने उक्त कार्यक्रममा आचार्य नुर्वु शेर्पा र खेम्बो सर्वोजित तामाङको उपस्थिति रहनेछ ।  विगतका वर्षहरूमा गर्दै आएको साँस्कृतिक कार्यक्रमलाई यस

मोडल

रेखाको ‘प्रेगनेन्सी फोटोसुट