नागरिक पोष्ट News

Friday, 29 September, 2023 | १२ आश्विन २0८0 , शुक्रबार

स्वास्थ्यकर्मीमाथि आक्रमण गरे कारबाही हुन्छ : गृह

काठमाडौं । गृह मन्त्रालयले केही दिनयता विभिन्न जिल्लाहरूमा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने कार्यमा संलग्न व्यक्तिहरूलाई कारबाही गरिने जनाएको छ। बुधबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले मकवानपुर, कञ्चनपुर, लमजुङ र कास्की लगायतका जिल्लाका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरू माथि भएको आक्रमणका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै दोषिमाथी कारबाही गरिने बताएको हो। हिजो गृहमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थितिमा बसेको बैठकले

विनोद चौधरीको भारतमा रहेका कम्पनीमा छापा

काठमाडौँ ।  उद्योगपति विनोद चौधरीको भारतको जयपुरमा रहेको सीजी फुड इन्डिया प्रालिमा भारतीय आयकर विभागले छापा मारेको छ ।  विभागका कर्मचारीले नेपालका सबैभन्दा धनी तथा प्रतिनिधिसभा सदस्य चौधरीले भारतको जयपुरमा सञ्चालन गरेका चौधरी ग्रुप ९सीजी०का तीन कम्पनीमा छापा मारेका हुन् । विभागले दौसा र सिकरमा पनि छापा मारेको भारतीय सञ्चारमाध्यम जी न्यूजले जनाएको छ । आयकर विभागलाई प्राप्त सूचनाका आधारमा चौधरीको कम्पनीमा छापा मारिएको जनाइएको छ । उनका भारतमा रहेका अन्य कम्पनी पनि निगरानीमा रहेको जी न्यूजले जनाएको

समचार सबै

आजको तरकारी तथा फलफूलको मूल्यसूची

काठमाडौँ  । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ । समितिका अनुसार आज टनेल गोलभेडा सानो प्रतिकेजी ६० रुपैयाँ, गोलभेडा सानो लोकल ५०, भारतीय गोलभेडा ठूलो ४०, घिउ सिमी लोकल ८०, काउली स्थानीय ९०, आलु रातो ५६, मुडे आलु रातो ४८, भारतीय आलु रातो ३५, लौका ५०, हरियो फर्सी ४०, घिरौँला ६० रुपैयाँ कायम भइ कारोबार भइरहेको छ । त्यसैगरी डल्ले च्याउ प्रतिकेजी ३००, बन्दा लोकल ५०, गाँजर १२०, मूला सेतो ५०, भन्टा डल्लो ५०, भन्टा लाम्चो २५, मकै बोडी ८०, टाटे सिमी ५०, तितो करेला ५०, ब्रोकाउली २८०, कागती २२०, भिण्डी

मनोरञ्जन सबै

MBBS अध्ययनरत देवकोटाको पहिलो सांगीतिक कोशेली 'मुसुक्क

काठमाडौं । नेपाली लोक सांगीतिक क्षेत्रमा आधिकारिक रुपमा पहिलो पाइला चालेका नव गायक/सर्जक निराजन देवकोटाको लोकदोहोरी गीत ’मुसुक्क मिठो हाँसो मायाको…’ रिलिज भएको छ । KIST Medical College and Teaching Hospital, ललितपुरमा MBBS अध्ययरत उनी गीत संगीतप्रती पनि विशेष रुचि राख्ने गर्छन् । गित रिलिज सगैँ चर्चाको शिखरमा समेत पुगेको छ । गितमा लोकप्रिय गायिका समिक्षा अधिकारी र गायक निराजन देवकोटाको आवाज रहेको छ भने देवकोटाकै लय तथा शब्दमा गित तयार भएको छ । उक्त गीतलाई 'Nirajan Devkota' नामक युटुब च्यानल मार्फत आइतबार अपरान्ह ४ बजे रिलिज गरिएको

मोडल

सुन्दरता नायिका वर्षा राउतको