नागरिक पोष्ट News


सुपर माउण्टेन एभरेस्ट यातायात व्यावसायीको इलेक्ट्रिक २५ वटा गाडि संचालन । अर्जुन नरसिंह द्वारा उद्घाट ।

1K

सुबास जी सी काठमाण्डौ। सुपर माउण्टेन एभरेस्ट यातायात व्यावसायी प्रा लि ले आज देखि  इलेक्ट्रिक यातायात संचालनमा ल्याएको छ। Video  https://youtu.be/3ARCTR4U5qM?si=A9zK9CO5FKA9WU8x काठमाण्डौ बिजी ब्याङ्केटमा संचालित एक भब्य उद्घाटन समारोह मार्फत इलेक्ट्रिक गाडिहरुको सुभ उद्घाटन गरिएको थियो। सुवन गिरि को सभाअध्यक्षतामा  सम्पन्न  कार्यक्रममा   प्रतिनिधि सभा सदस्य  अर्जुन नरसिंह के सी लगायत बिभिन्न राजनीतिक ब्याक्तिवहरु, बिभिन्न यातायात ब्याबसायीहरु लगायतको बाक्लो  उपस्थिति थियो। 

Must View