पहिरोले घर पुरिँदा २ जनाको मृत्यु
रोल्पामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु भएको छ । रोल्पाको सुनछहरी गाउँपालिका(४ स्युरी स्थित कामीडाडाँमा गएराति पहिरो जाँदा स्थानीय देउसिंह कामीको घर पुरिएको हो ।
पहिरोमा पुरिएर देउसिंहकी ६५ वर्षीया आमा बसुना सुनार र उनकी ४ वर्षीया छोरी माया सुनार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक केशवराज बराकोटीले जानकारी दिए ।
घटनाबारे स्थानीयले प्रहरी चौकी स्युरीमा राति १० बजेतिर जानकारी गराएका थिए । तर पहिरो झरिरहेको र वर्षा नरोकिँदा राति उद्धार हुन सकेन । देउसिंह कामको शिलशिलामा गाउँमा रहेकाले सकुशल रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी बराकोटीका अुनसार घटना स्थलमा इलाका प्रहरी कार्यालय सुलिचौर र पोबाङको टोलीसहित स्थानीयले खोजी गरेका थिए ।
https://youtu.be/3ARCTR4U5qM?si=B07-KfGm586rBP0zhttps://youtu.be/3ARCTR4U5qM?si=B07-KfGm586rBP0z
सम्बन्धित समाचार
ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
जग जिवन राम। श्रावण २९ सप्तरी सप्तरीको शम्भुनाथ नगरपालिका-५ स्थित पूर्वपश्चिम राजमार्गमा पश्चिम तर्फबाट पूर्व जाँदै गरेको ट्रक मंगलबार बिहान साढे ६ बजे दुर्घटना हुँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी
पहिरोले घर पुरिँदा २ जनाको मृत्यु
रोल्पामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु भएको छ । रोल्पाको सुनछहरी गाउँपालिका(४ स्युरी स्थित कामीडाडाँमा गएराति पहिरो जाँदा स्थानीय देउसिंह कामीको घर पुरिएको हो । पहिरोमा पुरिएर देउसिंहकी ६५ वर्षीया आमा बसुना सुनार र उनकी
सुपर माउण्टेन एभरेस्ट यातायात व्यावसायीको
सुबास जी सी काठमाण्डौ। सुपर माउण्टेन एभरेस्ट यातायात व्यावसायी प्रा लि ले आज देखि इलेक्ट्रिक यातायात संचालनमा ल्याएको छ। Video https://youtu.be/3ARCTR4U5qM?si=A9zK9CO5FKA9WU8x काठमाण्डौ बिजी ब्याङ्केटमा संचालित एक भब्य उद्घाटन समारोह मार्फत इलेक्ट्रिक गाडिहरुको
छुरा प्रहार गरि एक युवाको हत्या, छुरा
डिकेन्द्र बस्नेत, दमक । उर्लाबारी वडा नम्बर ५ स्थित उद्योग वाणिज्य संघको कार्यालय नजिकै सुवास लामाले आफ्नै घरमा एक युवकमाथि छुरा प्रहार गर्दा युवकको मृत्यु भएको छ । आज मंगलबार साँझ करिव साढे ७ बजे लामाले आफ्नै घरमा उर्लाबारी
डिकेन्द्र बस्नेत, दमक । दमक नगर इसाई
दमकस्थित रेडक्रस सोसाइटी दमक उपशाखाको रक्तसंचार विभागको प्राविधिक सहयोगमा रक्तदान सम्पन्न भएको दमक नगर इसाई समाजका अध्यक्ष पाष्टर आकाश थुलुङ राईले जानकारी दिनुभयो । अध्यक्ष पाष्टर राईका अनुसार साउन ९ गते बार्षिक कार्यक्रम अन्तर्गत
अबको १० वर्षमा हाम्रा बालबालिका बिदेशिनु
सुबास जिसी काठमाण्डौ हाम्रा लाखौ विद्यार्थीको रोजाइ विदेह अध्यन हुन्छ तर हजारको संख्यामा समेत विदेशी विद्यार्थी भने नेपाल भित्र्याउन हामि सकिएको छैन नेपालका लाखौ विद्यार्थीको रोजाइमा अस्ट्रेलिया, जापान, कोरिया,
फ्रान्स देखि प्रशिक्षक ल्याउन र प्रशिक्षण
सुबास जी सी श्रावण ३ । पश्मिमा देशहरुले सार्वजनिक शिक्षाको विषयमा समाज र बिद्यालयमा धेरै बहस र अनुसन्धान गरेका छन् । त्यसबाट प्राप्त निष्कर्षले त्यहाँको विद्यालयहरुमा शिक्षा व्यवहारिक र जीवनोपयोगी देखिन्छ । त्यसैको
फ्रान्स देखि प्रशिक्षक ल्याउन र प्रशिक्षण
सुबास जी सी श्रावण ३ । पश्मिमा देशहरुले सार्वजनिक शिक्षाको विषयमा समाज र बिद्यालयमा धेरै बहस र अनुसन्धान गरेका छन् । त्यसबाट प्राप्त निष्कर्षले त्यहाँको विद्यालयहरुमा शिक्षा व्यवहारिक र जीवनोपयोगी देखिन्छ । त्यसैको