अबको १० वर्षमा हाम्रा बालबालिका बिदेशिनु पर्दैन हामि त्यसरी अध्यापन गराउछौ नर्थ पोल एकेडेमी
सुबास जिसी काठमाण्डौ हाम्रा लाखौ विद्यार्थीको रोजाइ विदेह अध्यन हुन्छ तर हजारको संख्यामा समेत विदेशी विद्यार्थी भने नेपाल भित्र्याउन हामि सकिएको छैन नेपालका लाखौ विद्यार्थीको रोजाइमा अस्ट्रेलिया, जापान, कोरिया, भारत, चीन, साइप्रस, अमेरिका, क्यानडा, न्युजिल्यान्ड, रुस, थाइल्यान्ड, मंगोलिया, श्रीलंका, इजिप्ट, फ्रान्स, बंगलादेश, फिलिपिन्स, पाकिस्तानलगायतका देशमा मेडिकल, व्यवस्थापन, आईटी, होटल म्यानेजमेन्ट, इन्जिनियरिङ, वन विज्ञान, कृषिका लागि विद्यार्थीहरूले एनओसी लिने गरेको तथ्यांकले देखाउँछ ।
यस्तैमा नर्थ पोल किडस एकेडेमीले उत्पादन गर्दै गरेका बालबालिका अबको १० वर्षमा पुग्दा विदेश जानु नपरोस भन्ने चाहन्छौ भन्नु हुन्छ नर्थ पोल किदासका लागि प्रबन्ध निर्देशक रेणुका अधिकारि। रेणुका अगाडि थप्नु हुन्छ गुणस्तरीय शिक्षा नभएकै कारण विदेशी विद्यार्थी नेपाल आएनन र हाम्रा बिद्यार्थी बिदेशिन बाध्य छन्। शिक्षामा लगानी गर्न कन्जुस्याइँ गर्दा शिक्षक सडकमा र विद्यार्थी विदेश जान बाध्य भए बिद्यालय प्रशासक दिपा घिमिरेका अनुसार हामि हाम्रा बालबालिकालाई स्वदेशमै अध्यन गर्नु पर्छ भन्ने प्रेरणा जगाउदौ लैजान प्रयास गरेको बताउनु भयो।
यसै विद्यालयको अभिभाबक बिधालयको निमत्राणामा फ्रान्स देखि आएका प्रशिक्षकहरु पनि नेपालि माटो र नेपालि उत्पादन बिस्वकै नम्बर १ मा पर्ने कुरा बालबालिकालाई सम्झाउदै देखिन्थे
सम्बन्धित समाचार
ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
जग जिवन राम। श्रावण २९ सप्तरी सप्तरीको शम्भुनाथ नगरपालिका-५ स्थित पूर्वपश्चिम राजमार्गमा पश्चिम तर्फबाट पूर्व जाँदै गरेको ट्रक मंगलबार बिहान साढे ६ बजे दुर्घटना हुँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी
पहिरोले घर पुरिँदा २ जनाको मृत्यु
रोल्पामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु भएको छ । रोल्पाको सुनछहरी गाउँपालिका(४ स्युरी स्थित कामीडाडाँमा गएराति पहिरो जाँदा स्थानीय देउसिंह कामीको घर पुरिएको हो । पहिरोमा पुरिएर देउसिंहकी ६५ वर्षीया आमा बसुना सुनार र उनकी
सुपर माउण्टेन एभरेस्ट यातायात व्यावसायीको
सुबास जी सी काठमाण्डौ। सुपर माउण्टेन एभरेस्ट यातायात व्यावसायी प्रा लि ले आज देखि इलेक्ट्रिक यातायात संचालनमा ल्याएको छ। Video https://youtu.be/3ARCTR4U5qM?si=A9zK9CO5FKA9WU8x काठमाण्डौ बिजी ब्याङ्केटमा संचालित एक भब्य उद्घाटन समारोह मार्फत इलेक्ट्रिक गाडिहरुको
छुरा प्रहार गरि एक युवाको हत्या, छुरा
डिकेन्द्र बस्नेत, दमक । उर्लाबारी वडा नम्बर ५ स्थित उद्योग वाणिज्य संघको कार्यालय नजिकै सुवास लामाले आफ्नै घरमा एक युवकमाथि छुरा प्रहार गर्दा युवकको मृत्यु भएको छ । आज मंगलबार साँझ करिव साढे ७ बजे लामाले आफ्नै घरमा उर्लाबारी
डिकेन्द्र बस्नेत, दमक । दमक नगर इसाई
दमकस्थित रेडक्रस सोसाइटी दमक उपशाखाको रक्तसंचार विभागको प्राविधिक सहयोगमा रक्तदान सम्पन्न भएको दमक नगर इसाई समाजका अध्यक्ष पाष्टर आकाश थुलुङ राईले जानकारी दिनुभयो । अध्यक्ष पाष्टर राईका अनुसार साउन ९ गते बार्षिक कार्यक्रम अन्तर्गत
अबको १० वर्षमा हाम्रा बालबालिका बिदेशिनु
सुबास जिसी काठमाण्डौ हाम्रा लाखौ विद्यार्थीको रोजाइ विदेह अध्यन हुन्छ तर हजारको संख्यामा समेत विदेशी विद्यार्थी भने नेपाल भित्र्याउन हामि सकिएको छैन नेपालका लाखौ विद्यार्थीको रोजाइमा अस्ट्रेलिया, जापान, कोरिया,
फ्रान्स देखि प्रशिक्षक ल्याउन र प्रशिक्षण
सुबास जी सी श्रावण ३ । पश्मिमा देशहरुले सार्वजनिक शिक्षाको विषयमा समाज र बिद्यालयमा धेरै बहस र अनुसन्धान गरेका छन् । त्यसबाट प्राप्त निष्कर्षले त्यहाँको विद्यालयहरुमा शिक्षा व्यवहारिक र जीवनोपयोगी देखिन्छ । त्यसैको
फ्रान्स देखि प्रशिक्षक ल्याउन र प्रशिक्षण
सुबास जी सी श्रावण ३ । पश्मिमा देशहरुले सार्वजनिक शिक्षाको विषयमा समाज र बिद्यालयमा धेरै बहस र अनुसन्धान गरेका छन् । त्यसबाट प्राप्त निष्कर्षले त्यहाँको विद्यालयहरुमा शिक्षा व्यवहारिक र जीवनोपयोगी देखिन्छ । त्यसैको