नागरिक पोष्ट News


अबको १० वर्षमा हाम्रा बालबालिका बिदेशिनु पर्दैन हामि त्यसरी अध्यापन गराउछौ नर्थ पोल एकेडेमी

3.1K

सुबास जिसी काठमाण्डौ हाम्रा लाखौ विद्यार्थीको रोजाइ विदेह अध्यन हुन्छ तर हजारको संख्यामा समेत  विदेशी विद्यार्थी भने नेपाल भित्र्याउन हामि सकिएको छैन  नेपालका  लाखौ विद्यार्थीको  रोजाइमा अस्ट्रेलिया, जापान, कोरिया, भारत, चीन, साइप्रस, अमेरिका, क्यानडा, न्युजिल्यान्ड, रुस, थाइल्यान्ड, मंगोलिया, श्रीलंका, इजिप्ट, फ्रान्स, बंगलादेश, फिलिपिन्स, पाकिस्तानलगायतका देशमा मेडिकल, व्यवस्थापन, आईटी, होटल म्यानेजमेन्ट, इन्जिनियरिङ, वन विज्ञान, कृषिका लागि विद्यार्थीहरूले एनओसी लिने गरेको तथ्यांकले देखाउँछ । यस्तैमा नर्थ पोल किडस एकेडेमीले उत्पादन गर्दै गरेका बालबालिका अबको १० वर्षमा पुग्दा विदेश जानु नपरोस भन्ने  चाहन्छौ भन्नु हुन्छ नर्थ पोल किदासका लागि प्रबन्ध निर्देशक रेणुका अधिकारि। रेणुका  अगाडि थप्नु हुन्छ  गुणस्तरीय शिक्षा नभएकै कारण विदेशी विद्यार्थी नेपाल आएनन र हाम्रा बिद्यार्थी बिदेशिन बाध्य छन्।  शिक्षामा लगानी गर्न कन्जुस्याइँ गर्दा शिक्षक सडकमा र विद्यार्थी विदेश जान बाध्य भए  बिद्यालय प्रशासक दिपा घिमिरेका अनुसार हामि हाम्रा बालबालिकालाई स्वदेशमै अध्यन गर्नु पर्छ भन्ने प्रेरणा जगाउदौ लैजान प्रयास गरेको बताउनु भयो।  

 

यसै विद्यालयको अभिभाबक बिधालयको निमत्राणामा फ्रान्स देखि आएका प्रशिक्षकहरु पनि नेपालि माटो र नेपालि उत्पादन बिस्वकै नम्बर १ मा पर्ने कुरा बालबालिकालाई सम्झाउदै देखिन्थे 

 

Must View