नागरिक पोष्ट News


प्रधानमन्त्रीले गरे बाचा पूरा, टियूमा खुला प्रतिष्पर्धाबाट भिसी नियुक्त हुन

1.1K
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन विश्वविद्यालयका सन्दर्भमा गरेको बाचा पूरा गरेका छन् । केही समय अघि उनले विश्व्विद्यालयमा राजनीतिक भागवण्डा होइन क्ष्ँमताका आधारमा नियुक्ति गर्ने बाचा गरेका थिए । नभन्दै सरकारले त्रिभुवन विश्व विद्यालयमा खुला प्रतिष्पर्धाबाट उपकुलपति नियुक्ति गर्ने भएको छ ।

खुला प्रतिष्पर्धाबाट उपकुलपति नियुक्ति गर्न शुक्रबार मात्रै सरकारले खुला दरखास्त आह्वान समेत गरेको हो । योग्यता पुगेका जो सुकैले अब प्रतिष्पर्धामा सहभागी हुन पाउनेछन् ।

 

sharethis sharing button

Must View