ग्लोबल आइएमई बैंकको वृहत् रक्तदान कार्यक्रम
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको उपलक्ष्यमा देशव्यापीरुपमा वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । ग्लोबल आइएमई बैंक पौष १७ गते मंगलबारदेखि स्थापनाको १७ वर्ष पुरा गरी १८ औँ वर्षमा प्रवेश गरेको छ । सोहि अवसरमा बैंकले मंगलबारनै देशका सातवटै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रमको साथ–साथै निशुल्क आँखा जाँच, रक्तचाप तथा मधुमेह परिक्षण आयोजना गरेको हो । विभिन्न शाखामा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । देशभर आयोेजित कार्यक्रममा ९२७ रक्तदाताहरुबाट ४३९ लिटर रगत दान गरिएको छ । यसैगरि निशुल्क रुपमा ७८३ जनाको आँखा जाँच गरिनुका साथै १०४८ जनाको रक्तचाप तथा मधुमेहको परिक्षण एव्म परामर्श पनि प्रदान गरिएको छ ।
सम्बन्धित समाचार
ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
जग जिवन राम। श्रावण २९ सप्तरी सप्तरीको शम्भुनाथ नगरपालिका-५ स्थित पूर्वपश्चिम राजमार्गमा पश्चिम तर्फबाट पूर्व जाँदै गरेको ट्रक मंगलबार बिहान साढे ६ बजे दुर्घटना हुँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी
पहिरोले घर पुरिँदा २ जनाको मृत्यु
रोल्पामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु भएको छ । रोल्पाको सुनछहरी गाउँपालिका(४ स्युरी स्थित कामीडाडाँमा गएराति पहिरो जाँदा स्थानीय देउसिंह कामीको घर पुरिएको हो । पहिरोमा पुरिएर देउसिंहकी ६५ वर्षीया आमा बसुना सुनार र उनकी
सुपर माउण्टेन एभरेस्ट यातायात व्यावसायीको
सुबास जी सी काठमाण्डौ। सुपर माउण्टेन एभरेस्ट यातायात व्यावसायी प्रा लि ले आज देखि इलेक्ट्रिक यातायात संचालनमा ल्याएको छ। Video https://youtu.be/3ARCTR4U5qM?si=A9zK9CO5FKA9WU8x काठमाण्डौ बिजी ब्याङ्केटमा संचालित एक भब्य उद्घाटन समारोह मार्फत इलेक्ट्रिक गाडिहरुको
छुरा प्रहार गरि एक युवाको हत्या, छुरा
डिकेन्द्र बस्नेत, दमक । उर्लाबारी वडा नम्बर ५ स्थित उद्योग वाणिज्य संघको कार्यालय नजिकै सुवास लामाले आफ्नै घरमा एक युवकमाथि छुरा प्रहार गर्दा युवकको मृत्यु भएको छ । आज मंगलबार साँझ करिव साढे ७ बजे लामाले आफ्नै घरमा उर्लाबारी
डिकेन्द्र बस्नेत, दमक । दमक नगर इसाई
दमकस्थित रेडक्रस सोसाइटी दमक उपशाखाको रक्तसंचार विभागको प्राविधिक सहयोगमा रक्तदान सम्पन्न भएको दमक नगर इसाई समाजका अध्यक्ष पाष्टर आकाश थुलुङ राईले जानकारी दिनुभयो । अध्यक्ष पाष्टर राईका अनुसार साउन ९ गते बार्षिक कार्यक्रम अन्तर्गत
अबको १० वर्षमा हाम्रा बालबालिका बिदेशिनु
सुबास जिसी काठमाण्डौ हाम्रा लाखौ विद्यार्थीको रोजाइ विदेह अध्यन हुन्छ तर हजारको संख्यामा समेत विदेशी विद्यार्थी भने नेपाल भित्र्याउन हामि सकिएको छैन नेपालका लाखौ विद्यार्थीको रोजाइमा अस्ट्रेलिया, जापान, कोरिया,
फ्रान्स देखि प्रशिक्षक ल्याउन र प्रशिक्षण
सुबास जी सी श्रावण ३ । पश्मिमा देशहरुले सार्वजनिक शिक्षाको विषयमा समाज र बिद्यालयमा धेरै बहस र अनुसन्धान गरेका छन् । त्यसबाट प्राप्त निष्कर्षले त्यहाँको विद्यालयहरुमा शिक्षा व्यवहारिक र जीवनोपयोगी देखिन्छ । त्यसैको
फ्रान्स देखि प्रशिक्षक ल्याउन र प्रशिक्षण
सुबास जी सी श्रावण ३ । पश्मिमा देशहरुले सार्वजनिक शिक्षाको विषयमा समाज र बिद्यालयमा धेरै बहस र अनुसन्धान गरेका छन् । त्यसबाट प्राप्त निष्कर्षले त्यहाँको विद्यालयहरुमा शिक्षा व्यवहारिक र जीवनोपयोगी देखिन्छ । त्यसैको