केपी ओलीकाे प्रश्न, ‘बन्दुकको कुन्दाले हानेर मान्छे ठाउँका ठाउँको घुत्रुक्कै मार्न पाइन्छ ?
504
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकुमारीमा हुलमा मन्त्रीले गाडी लिएर गएर निहुँ खोजेको बताएक छन्। ४८औं मेलमिलाप दिवसका अवसरमा काठमाडौंमा नेपाली कांग्रेसले गरेको कार्यक्रममा बोल्दै ओलीले मन्त्रीले गाडी लिएर हुलमा गएपछि निहुँ खोजेपछि भीड थप उत्तेजित भएको बताएका हुन्।
‘मन्त्री त्यहाँ हुलमा गाडि लिएर किन जानुपर्यो रु हुलमा गएर, निहुँ खोजेर, उत्तेजित बनाएर गोली चलाएर मान्छे मारेको छ,’ उनले भने। यी सबै विषयहरूले स्थिति असहज हुँदै गइरहेको ओलीले बताए । ‘बन्दुकको कुन्दाले हानेर मान्छे ठाउँका ठाउँको घुत्रुक्कै मारेको छ। यो सहज कुरो हो,’ उनले भने।