प्रधानमन्त्रीले राष्ट्रका नाममा गरेको सम्बोधन (पूर्णपाठ)
1.1K
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा राष्ट्रका नाममा सम्बोधन गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट उनले सम्बोधन गरेका हुन् ।
सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले आफ्नो नेतृत्वमा सरकार गठन भएयताको एक वर्षको अवधिमा भएका मुख्यमुख्य कामका विवरणसहित सुशासन प्रवद्र्धन तथा सामाजिक न्यायको प्रत्याभूति र मुलुकको आर्थिक विकासका निम्ति भएका प्रयास र आगामी कार्ययाजनाबारे जानकारी दिएका छन् । प्रधानमन्त्री ‘प्रचण्ड’ले अब २०८० को दशक तीव्र विकासको दशक हुने बताए । सरकार एक वर्ष पूरा भएको अवसरमा देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नागरिकले महसुस गर्ने गरी विकास गरिने बताए ।
यस्तो छ पूर्णपाठ