नागरिक पोष्ट News


टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा रिट दायर

420

काठमाडौँ । नेपालमा टिकटकमा प्रतिबन्द लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार कार्यालय खुल्नासाथ सर्वोच्चमा  रिट दायर गरेका हुन्।सरकारले सामाजिक सद्‌भाव र पारिवारिक एकता बिथोलेको भन्दै गत सोमबारदेखि नेपालमा टिकटक प्रयोगमा प्रतिबन्ध लगाएको छ।

Must View