नागरिक पोष्ट News


दसैँ बिदामा पनि बैंकहरुका शाखा खुल्ने, कुन बैंकको शाखा कहाँ खुल्ने ? (सूचीसहित)

1.7K

काठमाण्डौ । ग्राहकको सुविधाका लागि बैंकहरुले दसैँको बिदामा पनि शाखा कार्यालयहरु खुला गर्ने भएका छन्। 

विभिन्न वाणिज्य बैंक र विकास बैंकहरुले दसैँको बिदाका दिन पनि देशका विभिन्न स्थानमा शाखाहरु खुला गरी ग्राहकलाई सुविधा प्रदान गर्ने भएका हुन्। बैंकहरुले बिदाका दिन कात्तिक ४ गते (फूलपाती), कात्तिक ५ गते (अष्टमी), कात्तिक ६ गते (नवमी), कात्तिक ८ गते (एकादशी) र कात्तिक ९ गते (द्वादशी)का दिन दसैँ काउन्टर सञ्चालन गर्ने भएका छन्। 

बैंकहरुको शाखा खुल्ने स्थान र समयतालिका

वाणिज्य बैंकहरु

ग्लोबल आइएमई बैंक

नबिल बैंक

हिमालयन बैंक

कुमारी बैंक

प्राइम कमर्सियल बैंक

लक्ष्मी सनराइज बैंक

एभरेस्ट बैंक

कृषि विकास बैंक

प्रभु बैंक

सिद्धार्थ बैंक

स्ट्यान्डर्ड चार्टर्ड बैंक

सानिमा बैंक

विकास बैंकहरु

कामना सेवा

महालक्ष्मी

सांग्रिला

ज्योति

Must View