नागरिक पोष्ट News


‘डम्फुहै बजाईदेउ च्याङबा’ सार्वजनिक

791

काठमाडौँ । गायिका सुमिना लोको स्वर रहेको तामाङ सेलो गीत ‘डम्फुहै बजाईदेउ च्याङबा’ सार्वजनिक भएको छ ।

गीतको भिडियो ‘सदावहार टिभी’ युट्युब च्यानलमार्फ सार्वजनिक गरेको गरेको हो । गीतमा शब्द सिंङ्ग मोक्तान र विजय लामाको रहेको छ भने संगीत/एरेन्ज अर्पण थिङको र मिक्सिङ आरबी सिंतानको रहेको छ ।

गीतको भिडियोमा तामाङ समुदायको महानायक अमिर दोङ, सुनिल ब्लोन डोल्मा शेर्पा र रस्मी तामाङले अभिनय गरेका छन् । गीतलाई योद्ध लामाले निर्देशन गरेका छन् भने त्रीलोक लामाको छायांकन र सम्पादन रहेको छ ।

https://youtu.be/DSxVGWQ5rCs

 

Must View