नागरिक पोष्ट News


विश्व हिन्दु महासंघ मातृ शक्ति रामेछापको अध्यक्षमा शान्ता कार्की चयन

4.8K

काठमाडौं। विश्व हिन्दु महासंघ मातृ शक्ति रामेछापको अधिवेसन सम्पन्न भएको छ। अधिवेसनले विश्व हिन्दु महासंघ  मातृ शक्ति  रामेछाप शाखाको अध्यक्षमा शान्ता कार्कीलाई चयन गरेको हो।

जिल्लाका सबै नगरपालिका र गाउँपालिकाको अधिवेसन सम्पन्न पछि जिल्ला शाखाको सदस्य चयन गर्ने जिल्ला कार्यसमिति रामेछापले जानकारी दिएको छ।

मुलुकलाई हिन्दु राज्य घोषणाको माग गर्दै आफ्ना विभिन्न क्रियाकलाप अगाडी बढाउदै आएको विश्व हिन्दु महासंघले जिल्ला मात्रै नभएर हरेक पालिकामा कार्यसमिति गठन गरिसकेको छ ।

Must View