नागरिक पोष्ट News


महानगरका प्रमुख बालेन दम्पतीलाई पुत्रीलाभ

840

काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह दम्पतीलाई पुत्रीलाभ भएको छ।

साहकी पत्नी सविना काफ्लेले आइतबार बिहान छोरीलाई जन्म दिएकी हुन्। बालेन र सविनाबीच २०७४ साल फागुनमा विवाह भएको थियो ।

शनिबार मात्र मेयर शाहले श्रीमती सवार गाडीलाई ट्राफिक प्रहरीले रोकेको विषयमा सिंहदरबारमा आगो लगाइदिने भन्दै सामाजिक सञ्जालमार्फत अभिव्यक्ति दिएका थिए ।

Must View