ललिता निवास प्रकरण : आरोपितलाई थप ५ दिन थुनामा राख्न अदालतको अनुमति
644
काठमाडौं । ललिता निवास प्रकरणका आरोपितलाई थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।
न्यायाधीश दयाराम ढकालको इजलासले मिनबहादुर गुरुङ सहित १७ जनालाई सरकारी कागजात कीर्तेको उजुरीमाथि अनुसन्धानका सिलसिलामा थुनामा राख्न अनुमति दिएको हो ।