नागरिक पोष्ट News


कलङ्की महोत्सवमा सनिवार ज्योति मगर र दुर्गेश थापा आउदै

2.1K

काठमाडौ । काठमाडौको कलङ्किमा संचालित प्रथम कलङ्की महोत्सव देशबासिकै साझा महोत्सवको थलो बन्न थालेकोछ।

खासगरि केन्द्रिय राजधानी आउने र जाने नाका भएकोले  महोत्सव अबलोकन गर्नेको भिड दिन प्रतिदिन थपिदै जान थालेकोछ।असार ८ गतेदेखि असार ३० गतेसम्म सन्चालन हुने मेलामा दैनिक चर्चित कलाकार आइरहेकाछ्न।दर्जनौ रास्ट्रीय कलाकारहरुले आ-आफ्नो चर्चित गितहरु प्रस्तुत गरिसकेकाछन।मेलामा मात्र ५० रुपैयाँको टिकट काटेर भरपुर मनोरञ्जन लिन सकिनेछ।

महोत्सव भित्र प्रवेश गरेसगै सस्तोमा आबश्यक सामान किन्न पाउने ,नया नया खेल खेल खेलेर मज्जा लिन पाउने,खानाका पारखीले स्वादको बेग्लै मज्जा लिन पाउने अनि गितसङ्गितमा झुम्न पाउने कुराहरूले आम मानिसहरुलाइ महोत्सवले तान्ने गरेकोछ।दैनिक बिशेश बन्द्दै गएको महोत्सव आउने सनिवार  धेरैनै खास बन्ने बिश्वास आयोजकपक्षले लिएकोछ।खासगरि नंया तथा पुराना पुस्ताको लागि पनि यश दिन विशेष दिन बन्नेछ।

रास्ट्रीय कलाकारहरुमा ज्योति मगर ,दुर्गेश थापा समेत आउने कार्यक्रम रहेको आयोजकले बताएकोछ।सनिवार को महोत्सवमा लोकप्रिय सन्चार्कर्मी बिष्णुमाया पौडेल ले उद्घोषण गर्ने कार्यक्रम रहेकोछ।आउने मानिसहरुलाइ पानीले डिस्ट्रप नगरोस,घामले नपोलोस भनेर टेण्टको ब्यब्स्था मिलाएकोछ।भिड धेरै नै बढ्न सक्ने हुनाले सुरक्षाको सबै ब्यब्स्थापन गरिसकेको बताइएकोछ।

 

Must View