नागरिक पोष्ट News


एसईई नतिजा यसरि हेर्नुहोस

1.1K

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले पत्रकार सम्मलेन गर्दै नजिता सार्वजनिक गरेको हो ।

बोर्डले अन्तिम पटकका लागि २०७२ सालको पद्धतिअनुसार नतिजा प्रकाशित गरेको छ । २०७२ सालको प्रणालीअनुसार सैद्धान्तिक र प्रयोगात्मकको जोडेर ३५ प्रतिशत अङ्क ल्याए पनि विद्यार्थी उत्तीर्ण हुने व्यवस्था छ ।

नतिजा कसरी हेर्ने ?

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमी भक्तपुरबाट प्रकाशित हुने २०७९ सालको एसईई परीक्षाको परीक्षाफल प्राप्त गर्नका लागि नेपाल टेलिकमले विभिन्न माध्यमबाट व्यवस्था गरेको छ । सो परीक्षाको परीक्षाफल कल गरेर, एसएमएस तथा वेबसाइट मार्फत प्राप्त गर्न सकिने व्यवस्था गरिएको जनाएको छ ।

कल गरेर – नेपाल टेलिकमको ल्यान्डलाइन फोन, मोबाइल र सीडीएमएबाट १६०० डायल गरी प्राप्त निर्देशनका पालना गरी नतिजा थाहा पाउन सकिनेछ ।

एसएमएस – मोबाइलको म्यासेज बक्समा अंग्रेजीमा SEE लेखेर एक स्थान (Space) छाडी अल्फाबेट सहितको सिम्बल नम्बर SEE

वेबसाइट – नतिजाका हेर्नका लागि राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको कक्षा १० को परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइट www.see.gov.np मा हेर्न सकिने बोर्डले जनाएको छ । त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीको www.neb.gov.np र नेपाल टेलिकमको www.see.ntc.net.np बाट पनि नतिजा हेर्न सकिने व्यवस्था गरिएको छ ।

साथै यी तल लिएका बेवसाइट मार्फत पनि नजिता हेर्ने सकिनेछ ।

३. बेवसाइटहरु:

d) www.khaltif.com

e) www.neemaacademy.com

f) www.ekantipur.com

g) www.theconncetplus.com

h) www.see.edusanjal.com

i) www.admissionnepal.com

j) www.seenicasiabank.com

k) www.neemaaacademy.com

l) www.mypay.com.np

m) www.nepaleducatipnportal.com

n) www.ayoresult.com

o) www.results.matraeducation.com

p) www.tuteeline.com

Must View