नागरिक पोष्ट News


सुशीला पाठकको गीत ‘ओ हो नि’को भिडियो सार्वजनिक

1K

काठमाडौं । गायक आशिष अबिरल र गायिका सुशीला पाठकको स्वरमा रहेको गीत ‘ओ हो नि’को भिडियो सार्वजनिक भएको छ ।  गीतमा शिव हमालको शब्द र संगीत, आशीष अविरलको सहायक संगीत र आशीषकै मिक्सिङ, मास्टरिङ छ । भिडियोमा प्रभात ठकुरी, गरिमा शर्मा, सुमिन गुरुङ र प्रतिक गौतम फिचर्ड छन् । भिडियोमा सन्जु मगरको कोरियोग्राफी, सुप्रिम पराजुलीको कलर, विकास प्रसाईको सम्पादन, उत्सव दाहालको छायांकन र विकास प्रसाईको निर्देशन छ । भिडियो आशीष अविरलको युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

Must View