सांसद विकास कोष ब्यूतियो, प्रतिसांसद ५ करोड रुपैयाँ दिने
1K
काठमाडौं । सरकारले सांसद विकास कोषलाई पुन व्यूँताएको छ । सरकारले आगामी आर्थिक वर्षमा सांसद विकास कोषमा प्रतिसांसद ५ करोड रुपैयाँ दिने भएको छ ।
अर्थमन्त्री डा प्रकाशशरण महतले प्रतिसांसद ५ करोडका दरले बजेट विनियोजन गरेको जनाएका छन् । यसका लागि सरकारले ८ अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।