नागरिक पोष्ट News


मिस नेपाल २०२३ को उपाधि श्रीच्छा प्रधानलाई

1.3K

काठमाडौं । मिस नेपाल २०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन् ।  गोदावरीको सनराइज हलमा भएको फाइनलमा २४ जना प्रतिस्पर्धीहरूमध्ये प्रधानले उपाधि चुमेकी हुन् ।

यस्तै मिस नेपाल इन्टरनेशनलको उपाधि प्रसिद्धि शाहले जितेकी छन् । यस्तै मिस नेपाल वर्ल्डको उपाधि रैना मजगैयाले जितेकी छन् । उनी कमर्सियल पाइलट हुन ।

Must View