प्रि-ओपन सेसनमा नेप्से सामान्य बढ्यो
553
काठमाडौँ । प्रि -ओपन सेसनमा नेप्से सूचक ०।०४ विन्दुले बढेको छ। यससँगै सूचक १८९१।३६ अंकमा आएको छ। यस अवधिमा करिब ६६ हजार रुपैयाँको सेयर कारोबार भएको छ। यो सेसनमा ५ कम्पनीको २१० कित्ता सेयर कारोबार भएको छ।
कुल ६ वटा कारोबार भएको छ। २ कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।