नागरिक पोष्ट News


प्रि-ओपन सेसनमा नेप्से सूचक ०.२३ अंकले बढ्यो

749

काठमाडौँ   ।  प्रि - ओपन सेसनमा नेप्से सूचक ०।२३ अंकले बढेको छ । यससँगै सूचक १८८३।४४ विन्दुमा आएको छ । १ लाख ४४ हजार रुपैयाँको सेयर कारोबार भएको छ । ७ कम्पनीको २९० कित्ता सेयर कारोबार भएको हो ।

यो सेसनमा कुल ८ वटा कारोबार भएको हो । ४ कम्पनीको भाउ बढेको छ भने २ वटाको मूल्य घटेको छ । बाँकीको मूल्यमा भने कुनै पनि परिवर्तन भएको छैन ।

Must View