पूर्वगृहमन्त्री बालकुष्ण खाँणलाई ४ दिन हिरासतमा राख्न अनुमति
861
काठमाडौं नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकुष्ण खाँणलाई जिल्ला अदालतले ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ।
खाँणलाई बुधबार जिल्ला अदालत काठमाडौंले थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न नेपाल प्रहरीलाई अनुमति दिएको हो।
खाँणलाई प्रहरीले आज बिहान उनकै निवासबाट पक्राउ गरेको थियो।