नागरिक पोष्ट News


सांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियारमा उजुरी (निवेदनको पूर्णपाठसहित)

1K

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहविरुद्ध अख्यितारमा उजुरी परेको छ । सिंहविरुद्ध नेपाली कांग्रेसका सर्लाहीका नेता विकाश कुमार ठाकुरले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेर अकुत सम्पत्ति जम्मा गरेको विषयमा छानबिनको लागि माग गरेका हुन् ।

ठाकुरले आफूले नेपाली नागरिकको हैसियतले नेपालको संविधानको धारा २३९ को उपधारा १ र ३ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा ४ बमोजिमको क्षेत्राधिकार रहेको व्यवस्थाअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को परिच्छेद ४ को दफा १३ (१) बमोजिम उजुरी दिएको दाबीगरेका छन् ।

 

Must View