नागरिक पोष्ट News


काठमाण्डौका मनोरम तथा शान्त पार्कहरु (फोटोफिचर)

1.1K

काठमाण्डाै - धुवाँधुलो, भिडभाड र कोलाहलपूर्ण काठमाण्डौमा शान्त र खुला ठाउँ कहाँ होला भन्ने धेरैलाई लाग्छ । तर काठमाण्डौमा थोरै भए पनि यस्ता सुन्दर र शान्त अनि खुला ठाउँ छन् । 

सरकारी र निजी क्षेत्र सहरका खुला ठाउँ संरक्षण गर्न र पार्क व्यवस्थित गर्न लागेका छन् । पार्कमा घुम्ने संस्कृति पछिल्लो समय बढ्दै गइरहेको पनि छ ।

आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका काठमाण्डौ उपत्यकाका पार्कहरु ।

Must View