नागरिक पोष्ट News


लडाकुको चेतावनी- दुई लाख दिने निर्णय कार्यान्वयन नभए प्रतिरोधमा उत्रन्छौं

868

काठमाडौं । माओवादी अयोग्य लडाकुका नेता राजन थापा (सुवास) ले आफूहरूलाई २ लाख दिने सरकारी निर्णयको नबुझीकन विरोध भइरहेको आरोप लगाएका छन् । ‘अयोग्य लडाकुलाई दुई लाख दिने फैसला सम्मानित सर्वोच्च अदालतले गरेको हो । यसको यथार्थता नबुझीकन संसदमा जुहारी चल्नु लज्जास्पद हो । सांसद एवं नेताहरुले तथ्य नै नबुझीकन माओवादी कार्यकर्तालाई पोस्न दुई लाख दिने निर्णय गरेको आरोप लगाए,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै थापाले भने ।

लडाकुलाई आर्थिक सहयोग भन्दा पनि स्वरोजगार बनाउनुपर्छ : नेता महर

 

अयोग्य लडाकुलाई पैसा नबाड्न राष्ट्रिय युवासंघद्वारा अर्थमन्त्रीको ध्यानाकर्षण

 

अयोग्य लडाकुलाई भन्दा महावीर पुनलाई पैसा जरुरी छः सांसद पौडेल  

Must View