देश युवाले हाँक्ने :- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने
574
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले अब देश युवाले हाँक्ने बताएका छन् । सामाजिक सञ्जालमा लोकतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले यस्तो बताएका हुन् ।
व्यवस्था बदलिए पनि अवस्था नबदलिएको उनको टिप्पणी छ। उनले भनेका छन्,(‘सोच्छु ,ऐतिहासिक परिवर्तनले बलिदानीको मर्म जोगाउन सक्यो कि सकेन रु राजनीतिक चरित्र सुधार्न सक्यो कि सकेनरु,’ लामिछानेको निष्कर्ष छ, ‘अहिलेको देश देख्दा लाग्छ हामी दशकौँ पहिले जहाँ थियौं, त्यहीँ छौं । व्यवस्था त सुध्रियो अवस्था सुध्रिएन,’ ।
उनले अगाडि लेखेका छन्, लोकतन्त्र दिवसले ती तमाम जञ्जालबाट मुक्ति देओस्। यो देश अब युवाले हाँक्छन् ।