नागरिक पोष्ट News


टोकियोमा नेपाली चलचित्र म्युजिक भिडियो अवार्ड २०२३ हुने

826

काठमाडौं । जापानको टोकियो मा नेपाली चलचित्र तथा बहुभाषिक म्युजिक भिडियो अवार्ड २०२३ हुने  भएको छ । काठमाडौं को धुम्बराहिमा रहेको एक  होटलमा पत्रकार सम्मेलन गरी उक्त कार्यक्रम जानकारी गराएको हो ।

 कार्यक्रमका सभापतित्व केटीएम अनलाईन टी भि का सञ्चालक तथा नायक ,निर्माता ,निर्देशक बिशाल बिष्ट ले गरेका थिए ।  कार्यक्रममा प्रमुख अतिथी नायक कृष्ण मल्ल थिए । त्यस्तै अतिथि मा नायक धिरेन शाक्य, नायक रमेश उप्रेति , चलचित्र बिकास बोर्ड का पुर्व सदस्य राजन के सी , साहित्यकार रिसब घिमिरे, नायक तथा चलचित्र कलाकर सघ को नवनिर्वाचित महाचिव सबिन श्रेष्ठ लगायत बिभिन्न कलाकार तथा नायक नायिकाको उपस्थिति थियो। 

नेपालि चलचित्र तथा बहुभाषिक म्युजिक भिडियोको प्रबर्धन गर्ने उदेश्यले का साथै नेपालि तथा जापानी लोक सस्कृति सम्बन्धि सास्कृतिक कार्यक्रम समेत हुने साहित्यकार रिसब घिमिरे ले बताउनु भयो। कार्यक्रमको प्रेस विज्ञप्ती 

Must View