सात महिनामा १७ प्रतिशतले बढ्यो राजस्व परिचालन
651
काठमाडौं । चालू आर्थिक वर्षको पहिलो सात महिनामा संघीय सरकारको राजस्व परिचालन ९बाँडफाँट अघिको रोयल्टी समेत० गत आर्थिक वर्षको सोही अवधिको रू। ५ खर्ब ४२ अर्ब ३४ करोडको तुलनामा १६।९ प्रतिशतले कमी आई रू। ४ खर्ब ५० अर्ब ८० करोड रहेको छ । यस अवधिमा प्रदेश र स्थानीय तहमा बाँडफाँट हुने कर राजस्व गत आर्थिक वर्षको रू। ७१ अर्ब ७ करोडको तुलनामा १०।१ प्रतिशतले कमी आई रू। ६३ अर्ब ८८ करोड रहेको छ ।