नागरिक पोष्ट News


मिटरब्याज पीडितहरु बर्दिबासबाट हिँडेर काठमाडौ आइपुगे

0.9K

काठमाडौँ। महोत्तरीको बर्दिबासबाट हिँडेका मिटरब्याज पीडितहरु काठमाडौं आइपुगेका छन्। बर्दिबासबाट हिँडेर १२औँ दिनमा उनीहरु मातातीर्थ आइपुगेका थिए। उनीहरु काठमाडौंको माइतीघर मण्डलामा आउनेछन्।उनीहरु माइतीघर मण्डलामा आइपुग्ने र आफ्ना माग सम्बोधन गर्न सरकारमाथि दबाब सृजना गर्नेछन्।

फोटो फिचर

News Source : Dcnepal.com

Must View