प्रि(ओपन सेसनमा बिहीबार सेयर बजारमा ओरालोतिर
0.9K
काठमाडौं । प्रि-ओपन सेसनमा बिहीबार सेयर बजारमा ओरालो लागेको छ ।
नेप्से परिसूचकमा ०।१८ अङ्कले वृद्धि भई १९३३।११ विन्दुमा आएको छ । यससँगै १० कम्पनीको २१९ कित्ता सेयर खरिदबिक्री हुँदा एक लाख २० हजार ३०३ रुपैयाँको कारोबार भएको छ ।
यो सेसनमा कुल ३ कम्पनीमा उकालो लागेको छ भने ५ कम्पनी घटेको छ ।
यता, १३ उपसूचकहरु मध्ये माइक्रोफाईनान्स कम्पनीमा सामान्य वृद्धि भएको छ भने २ कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।