नागरिक पोष्ट News


तारकेश्वरमा चैत्र ८ गते देखि कोरोनाको भ्याक्सीन संचालन हुने

651

काठमाण्डौं ।  काठमाण्डौंमा कोरोनाको बिरामीको ग्राफ बढन थालेपछि तारकेश्वर नगरपालिकाले एकै पटक सवै स्वास्थ्य संस्थाहरुबाट कोरोनाको पि फाइजर बिभ्यालेन्ट भ्याक्सीन दिन सुरु गर्ने भएको छ ।

नगरपालिकाको १२ वटै स्वास्थ्य संस्थाहरु मार्फत चैत्र ८ देखि १० गते सम्म भ्याक्सीन सुरु गर्न लागिएको तारकेश्वर नगरपालिकाका स्वास्थ्य शाखाका निमित्त प्रमुख गणेश कुवरले बताउनुभयो । ५५ बर्ष माथीका पहिलो बुस्टर लिन बाँकी व्यक्तिहरुलाई पहिलो बुस्टर, १२ बर्ष माथीका दिर्घरोग भएका व्यक्तिहरु, गर्भबतीहरु र रोग प्रतिरोध क्षमता कम भएका व्यक्तिहरुलाई पनि पहिलो बुस्टर डोज दिइने कुंवरले बताउनुभयो । क कस्ले खोप दिन पाँउछन ?

सुचना सहित:-

May be an image of text

Must View