नागरिक पोष्ट News


नेप्सेमा झिनो अंकले ओरालो

763

काठमाडौं । प्रि (ओपन सेसनमा नेप्सेमा झिनो अंकले ओरालो लागेको छ ।

नेप्से सूचकमा ०।०८ अंकले ओरालो लागेर १९३३।२३ विन्दुमा आएको छ । यो सेसनमा ९ कम्पनीको कुल ४०२ कित्ता सेयर कारोबार हुँदा २ लाख ३ हजार ७८९ रुपैयाँको कारोबार भएको छ । 

यो सेसनमा कुल ४ वटा कम्पनीको भाउ बढेको छ भने ५ वटैको मूल्य घटेको छ । यता १३ उपसुचकहरु मध्ये २ कम्पनीमा सामान्य वृद्धि भएको छ भने ४ कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

Must View