नागरिक पोष्ट News


मलेसियामा सेक्युरिटी गार्ड को लागि सुवर्ण अवसर !!!

2.1K
रोजगारीको सुवर्ण अवसर !! रोजगारीको सुवर्ण अवसर  !!! मलेसियाको प्रतिष्ठित कम्पनी सोनी इ एम सि एम मा रोजगारी खुलेको छ ।  कम्पनीले नेपालबाट सेक्युरिटी गार्डको पदमा ५० भन्दा बढी कामदार माग गरेको छ । यसका लागि अंग्रेजी राम्रो बोल्न सक्ने १८ वर्षदेखि ३५ वर्षमुनिका नेपालीले आवेदन गर्न सक्नेछन् । प्रि अन्तरवार्ता यही फाल्गुन ७ गते आइतबारदेखि १० गतेसम्म तोकिएको छ भने अन्तिम अन्तरवार्ता फाल्गुन १४ गते रहेको छ ।  तलब दैनिक ८ घण्टा कामको ४५ हजारभन्दा माथि रहेको छ । 

 

इच्छुक व्यक्तिहरुले तुरुन्त ९८१६७७७०२३ मा कल तथा ह्वाटेसप ९८१०१०२९०२ मा मेसेज गर्न सक्नुहुनेछ । 

Must View