१७.५६ प्रतिशतले बढ्यो शेयर बजार, करिब ३ अर्बको कारोबार
1K
काठमाडौं, १८ पुस - साताको दोस्रो कारोबार दिन सोमवार नेप्से परिसूचक १७.५६ अंकले बढेको छ । यस दिन परिसूचक ०.८६ अंकले बढेर २०६३.८३ अंकमा पुगेको छ ।
यस दिन २५३ कम्पनीको ८२ लाख ७१ कजार ३५५ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।