नागरिक पोष्ट News


डाउन सिन्ड्रोम बालबालिकालाई निशुल्शुक स्वास्थ्य शिविर

609

मुना न्यौपाने, काठमाडौँ, मङ्सिर २५ -  डाउन सिन्ड्रोम भएका बालबालिकालाई लक्षित गर्दै निशुल्शुक स्वास्थ्य शिविरसम्पन्न भएको छ । मङ्सिर २४ गते शनिवार डाउन सिन्ड्रोम हेल्थ सर्पोट एसोसिएसन नेपालले विभिन्न संघसंस्थासँग सहकार्य गर्य र्दै नयाँबानेश्वरस्थित कार्यालय परिसरमा शिविर सञ्चालन गरिएको हो ।

डाउन सिन्ड्रोम भएका बालबालिकामा विशेषशे तः आँखा आँ , कान, नाक, घाँटी, बोली एव शारीरिक रुपमा समस्याहरू हुने भएकाले सम्बन्धित क्षेत्रका ६ जना विशेषशे ज्ञ डाक्टरहरूबाट चेक जाँच गराइएको संस्थाकीअध्यक्ष डा। ललिता जोशीले जानकारी दिनुभनु यो । काठमाडौं र बाहिरका जिल्लाका ३६ जना बालबालिकाहरूले आँखा आँ , श्रवण परीक्षणसहित ईएनटी, डेन्डे टल, फिजियो, पेशागत र स्पीच थेरापीको मूल्मूयाङ्कन र सुधा सु रका लागि सुझा सु वहरू लिएका थिए । नयाँ आमाबाबुला बु ई एउटै छानामुनिमु परामर्श, रेडियोलोजिष्ट डाक्टर, अटिजम भएका डिएसका अभिभावकले आफ्ना अनुभवह नु रू सुना सु एका थिए ।

संस्था स्था पना भएपछि पहिलोपटक काठमाडौँमा निशुल्शुक शिविर आयोजना गरिएको भएपनि आगामी दिनमा उपत्यका बाहिर समेत यस्ता शिविरहरू आयोजना गर्दै लैजा लै ने सोच रहेको संस्थाकी अध्यक्ष डा.जोशीले बताउनुभनु यो ।

Must View