नागरिक पोष्ट News


धुर्मुस र सुन्तलीले छोरीलाई सजाए गुन्यू चोलोमा !

0.9K

काठमाडौं - हास्यकलाकारिताका चर्चित जोडी सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले छोरीलाई गुन्यू चोलो लगाइदिएका छन् । छोरी सुबिहानी कट्टेललाई गुन्यू चोलो लगाइदिएको तस्वीर कुञ्जनाले सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेकी हुन् ।

बिहीबार सार्वजनिक गरिएको उक्त तस्वीरमा सिताराम, कुञ्जना र छोरी सुबिहानी निकै खुशी देखिएका छन् । सिताराम र कुञ्जनाको एक मात्र सन्तानको रुपमा रहेकी सुबिहानी ९ वर्षकी भएकी छन् ।

Must View