नागरिक पोष्ट News


अपूर्वलाई साढे २ लाख रुपैयाँ धराैटीमा रिहा गर्न आदेश

1.1K

भोला दीप यात्री , काठमाडौँ -  काठमाण्डौ जिल्ला अदालतले कमेडियन अपूर्व क्षितिज सिंहलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । बिहीवार क्षितिजमाथिको मुद्दामा सुनुवाइ गर्दै न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले उनलाई साढे दुई लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । अपूर्वले धरौटी बुझाए आजै छुट्ने छन् ।

नेवारी संस्कृतिमाथि अपूर्वले गरेको स्ट्यान्डअप कमेडीविरुद्ध उजुरीका कारण अपूर्व दोस्रो पटक पक्राउ पर्नुभएको थियो । 

Must View