नागरिक पोष्ट News


तारकेश्वर ९ ले साक्षरता दिवसको अवसरमा महिला विद्यालयमा शैक्षिक सामाग्री वितरण

0.9K

काठमाडौं - तारकेश्वर नगरपालिका वडा नं। ९ कार्यालयले आज ५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा तारकेश्वोरको एक मात्र महिला विद्यालयमा शैक्षिक सामाग्री बितरण गरिएको छ ।

वडा नं। ९ का वडाअध्यक्ष श्यामकृष्ण महर्जनकाअनुसार महिलाहरुले मात्र अध्ययन गर्ने वडा कार्यालयको प्राङ्गणमा रहेको विद्यालयमा प्रति विद्यार्थी एक–एक दर्जन कपि वितरण गरिएको छ । कपि वितरण कार्यक्रममा वडा सदस्य उज्जवल अधिकारीको समेत उपस्थिति रहेको थियो ।

Must View