नागरिक पोष्ट News


मन्त्रालयमा अस्थायी दरबन्दी थप, यस्ता छन् मन्त्रिपरिषद्का १६ निर्णय

896

काठमाडौं - सरकारले केही मन्त्रालयमा दरबन्दी थपेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले चालू आवको लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत २०४ जना राजपत्रांकित पदहरूको अस्थायी दरबन्दी थपेको हो ।

त्यस्तै शहरी विकास मन्त्रालयअन्तर्गत सञ्चालन हुने आयोजनाहरूमा राजपत्रांकित श्रेणीका ३८० अस्थायी दरबन्दी थपिएको छ ।

हिजोकै बैठकले राष्ट्रसेवक कर्मचारी र श्रमिकहरूको न्यूनतम तलबभत्ता र पारिश्रमिक पुनरावलोकन गर्न आवश्यक अध्ययन गरी सिफारिस गर्न पूर्वमुख्यसचिव लिलामणि पौड्यालको उच्चस्तरीय तलव सुविधा आयोग पनि गठन गरेको छ ।

facebook sharing buttonयस्ता छन् मन्त्रिपरिषद्का १६ निर्णय

Must View