आज तरकारी र फलफूलको मूल्य कति ?
1.1K
काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको मूल्य तोकेको छ । जसअनुसार अदुवा प्रतिकेजी ७५ रुपैयाँ, अनार २९० रुपैयाँ र रातो आलुको औसत मूल्य प्रतिकेजी ५९ रुपैयाँ तोकिएको छ ।
त्यसैगरी स्थानीय काउली ९६ रुपैयाँ ६७ पैसा, लोकल सानो गोलभेँडा ३२ रुपैयाँ ६० पैसा र कागती २३० रुपैयाँ छ ।
हेर्नुहोस् मूल्यसूची