नागरिक पोष्ट News


हार्दिक निमन्त्रणा ! कलमसी कल्पेश्वर धाममा काली नागको विशेष् पूजा आयोजना कार्यक्रम, श्रावण १७ गते मंगलवार

2.7K

काठमाडौं, २०७९ मानव कल्याण अध्यात्मिक प्रतिष्ठानले २०७९ सालको श्रावण महिनाको १७ गते मंगलवार परेको नाग पंचमीको शुभदिनमा भक्तपुर जिल्ला र काभ्रे जिल्लाको दोसाधमा रहेको कलमसी कल्पेश्वर धाममा अवस्थित २७ फिट बिशाल काली नागको विशेस पूजा आयोजना गरिने भएको हुदा सम्पुर्ण भक्तजनहरुमा स परिवार उपस्थित भै पुजाको लाभ लिनुहुन हार्दिक निमन्त्रणा गर्दछौ । 

- श्री कल्पेश्वर महादेव नागपञ्चमी विशेष पूजा समारोह मूल समारोह समिति

कार्यक्रम मिति : २०७९ साल साउन १७ गते मंगलवार 

समय : विहान ८ बजे 

स्थान : भक्तपुर चाँगुनारायण न पा वडा नं। ८ क्लमसी कल्पेश्वर १०८ फिट महादेवस्थान 

शिव तान्त्रिक बुद्धि कुमार गुरु

तथा

मानव कल्याण अध्यात्मिक प्रतिष्ठान परिवार 

बाफल स्वयम्भु फोन नं। ०१ ५३१२३१३

श्री कलमसी कल्पेश्वर महादेव तथा कालिकादेवी मन्दिर विकास समाज

Must View