नागरिक पोष्ट News


हार्दिक निमन्त्रणा ! शिव पुराण ज्ञान महायज्ञ, बुढानिलकण्ठ नगरपालिकाको कपन

3.4K

२०७९ सालको श्रावण १४ गतेदेअि बुढानिलकण्ठ नगरपालिकाको कपन भेग अन्र्तगत श्री सिद्धेश्वर महादेव मन्दिर परिसरमा बृहत शिव पुराण ज्ञान महायज्ञ हुदैछ । . विगत उन्नाइस वर्ष देखि निरन्तर रुपमा यौनजन्य हिंसामुक्त समाज निमार्ण मा क्रियाशील सामाजिक संस्था रक्षा नेपालको सहयोगार्थ तथा श्री शिव पुराण ज्ञान महायज्ञ मूल समारोह समितिको विशेष पहलमा हुन लागेको हो । श्री सिद्धेश्वर महादेव मन्दिर परिसरमा हुन गईरहेको विद्धान पण्डित नारायण प्रसाद पौडेल ज्यूको मुखारविन्दबाट शिव पुराण ज्ञान महायज्ञ मा उपस्थित भई धर्म जागरण आवाज,आवाज विहिनहरुको लागि सेवा साथै बलात्कारमुक्त समाज निर्माणमा ऐक्यवद्धता जनाई नगद, जिन्सि, गौदान तुलादान, खाद्यान्न दान तथा अवलोकन शुभकामना आदान प्रदानमा सम्पूर्ण भक्तजनहरुलाई गरिमामय उपस्थितिको लागि हार्दिक आमन्त्रण गर्दछौँ ।

कार्यक्रम विवरण

कलस यात्रा

उद्घाटन

पुर्वागं

कथा वाचन

आकर्षक नृत्य तथा लोक भजनहरु

 थप जानकारी को लागि पण्डित नारायण पौडेल ९८४३८०५०३१ संगीता पन्त ९८५१०७८१३१ अर्जुन दाहाल ९८४९६५४१३१

Must View