नागरिक पोष्ट News


गोकर्णेश्वर ४ हनुमान चोकको पुल क्षेत्र सरसफाई

1.2K

काठमाडौँ, साउन १३ ।गोकर्णेश्वर नगरपालिका वडा नं ४ हनुमान चोक नजिक रहेको पुल मुनि सरसफाई गरिएको छ  ।बुधबार परेको अविरल बर्षाको कारण उक्त क्षेत्र डुबानमा परे संगै  वडा कार्यालयको पहलमा सो क्षेत्र सरसफाई गरिएको हो।

 

बिहिबार    जनप्रतिनिधि र स्थानीयको सहयोगमा बाढीले बगाएर ल्याएको फोहोर सरसफाई गर्नुको साथै उक्त क्षेत्रमा जमेको हिलो जेसिबी मेसिन प्रयोग गरि  पन्छाएको वडा सचिव नवराज सेनले कपन अनलाइनलाइ  जानकारी गराए  ।

Must View