नागरिक पोष्ट News


धितोपत्र बोर्डको नीति तथा कार्यक्रम सार्वजनिक, बजार विकासका ४ खम्बे योजना

0.9K

काठमाडौं - नेपाल धितोपत्र बोर्डले धितोपत्र बजार तथा वस्तु विनिमय बजारको विकास, विस्तार तथा सुधारका लागि आर्थिक वर्ष २०७९र८० मा गरिने विकासात्मक तथा नियमित कार्यक्रमहरु समावेस गरी बोर्डले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

बिहीबार काठमाडौंको हिमालय होटलमा प्रत्रकार सम्मेलन गरी बोर्डले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रमहरु सार्वजनिक गरेको हो । र्बोडले चालू आर्थिक वर्षमा बजार विस्तारका चार खम्बा नीति तथा कार्यक्रम समावेस गरेको छ ।

सोहि नीति अनुसार यस आ।व मा संस्थागत तथा नियमन क्षमता अभिवृद्धि गर्ने, बजारको सन्तुलन तथा विस्तार गर्ने, बजार पारदर्शिता तथा प्रणलीको विकास गर्ने र नियमन निकायको भूमिका सशक्तिकरण गर्ने लगाएतका नीति समावेस गरेको छ ।

Must View