नागरिक पोष्ट News


समाजसेवि अन्जु गिरि क्षेत्रिको छोरा आशिस क्षेत्रिको जन्मोत्सव मातृ नेपाल अपाङ्ग बालगृह मा

2.3K

काठमाडौँ - वरिष्ठ समाजसेवी तथा सफल रोजगार व्यवसायी अन्जु गिरी क्षेत्रीको छोरा आशिष क्षेत्रीको शुभ जन्मोउत्वको अबसरमा तारकेश्वर नगरपालिका वडा नं ३ स्थित मातृ नेपाल अपांगद्वारा सञ्चालित  बाल आश्रममा आश्रित ४३ जना बालबालिकालाई बिहानको भोजन , शैक्षिक सामाग्री वितरणका साथै आर्थिक सहयोग समेत गर्नु भएको छ। लामो समय देखि ब्यबसायको साथै समाज सेवा मा सक्रिय रुपमा लाग्नु भएकि क्षेत्री ले बिभिन्न समस्या मा पर्नु भएको ब्यक्तिहरु लाई सहयोग गर्नुका साथै २०७२ को भुकम्पको समयमा र कोभिडको समयमा बिभिन्न जिल्लामा खाधान्य लत्ताकपडा समेत बितरण गर्नु भएको थियो । मनकि धनि क्षेत्री ले आफ्नो परिवारको बिशेस अबसरमा यसरिनै बिभिन्न सघ सस्था मा गएर मनाउने र नया पुस्तालाई नि समाजसेवा प्रतिको भावना र उतरादायित्व बढने बताउनु भयो।

     

Must View