यी महिलाले ४० वर्षमा जन्माइन् ४४ सन्तान, श्रीमान् घर छोडेर भागे !
749
धेरैजसो महिलाले आमा बन्ने सपना पालेका हुन्छन् । केही महिला आमा बन्न नपाउँदा आजीवन दुःखी रहन्छन् तर आज हामी तपाईंलाई यस्ती महिलाबारे जानकारी दिँदै छौँ जसले ४० वर्षको उमेरसम्म आइपुग्दा ४४ सन्तान जन्माइसकेकी छिन् ।
यी महिलाले परिवार नियोजनबारे सोच्दा डाक्टरले उनलाई यसका कुनै पनि तरिकाले उनीमाथि काम नगर्ने र यसले स्वास्थ्य सम्बन्धि गम्भीर समस्या पनि निम्तिन सक्ने जानकारी दिएका छन् ।
यी महिलाले आफ्ना सन्तानको पालनपोषण एक्लै गरिरहेकी छिन् यी महिला को हुन् र कहाँ बस्छिन् रु यत्तिका बच्चा जन्माउनुको कारण के थियो रु यसबारे जानकारी लिऔँ ।