नागरिक पोष्ट News


 गर्मीलाई च्यालेन्ज गर्ने मोडल उषाको हट फोटो सुट , ग्ल्यामर कि भल्गर 

1.8K

काठमाडौं - टिकटकको छोटो भिडियोबाट चर्चा कमाएपछि पछिल्लो समय म्युजिक भिडियोकी अत्यन्तै व्यस्त मोडल बनेकी उषा उप्रेतीले इन्टरनेटको गर्मी बढाएकी छिन् । उनले फ्लोरल बिकिनीमा स्विमिङ पूलमा फोटोसुट गरेकी छिन् । इन्स्टाग्राममा शेयर गरिएका तस्वीरहरुमा उषा उप्रेती यति हट देखिन्छिन् कि उनले गर्मीलाई नै चुनौती दिइरहेजस्तो देखिन्छ ।

 

 

 

Must View